News Category 2077/03/25
प्रहरीद्वारा ठूलो परिमाणमा मदिरा नष्ट

दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरी प्रहरीले पछिल्लो पटक घरेलु मदिरा विक्री वितरणमा कडाई गर्नुका साथै सो मदिरा नष्ट समेत गरेको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिकाको विभिन्न वडामा बिहीबार छापा मारेर ठुलो परिमाणमा मदिरा बरामद गरी नष्ट गरिएको हो ।
गोप्य सुचनाको आधारमा खटेको प्रहरीको टोलीले सो नगरपालिकाको वडा नं.४, ५ र ७ लगायतका स्थानबाट १ हजार २ सय ३० लिटर अबैध घरेलु मदिरा नष्ट गरेका हो । सो क्रममा ४ वटा भट्टी पसल भत्काउनुका साथै ८ सय लिटर कच्च पदार्थ तथा मदिरा बनाउने ५ थान मेसिन समेत नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।
यस्तै बुधवार पनि प्रहरीले जिल्लाको डाक्नेश्वरी नगरपालिका १ बलाटी चौकमा अबैधरुपमा संचालन हुदै आएको एक अबैध घरेलु मदिरा उत्पादन भट्टी भत्काएको थियो । उक्त भट्टी पसलबाट पनि प्रहरीले १ हजार ३ सय लिटर तयारी मदिरा तथा १५ थान भाडाकुडा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पुरा गरी नष्ट गरेको थियो ।
अपराधिक घट्ना नियन्त्रणका लागी विभिन्न गतिविधी संचालन गरेको प्रहरीले झै झगडा, घरेलु हिंसा, चोरी लगायतका आपराधिक घट्ना न्युनिकरणका लागी घरेलु मदिरा विक्री वितरणमा कडाई गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ