News Category 2077/04/28
पिकअप र मोटरसाइकल ठोकिदा एक बालिकासहित दुईको मृत्यु, दुई गम्भिर
दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
सप्तरीमा बुधबार भएको सवारी दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको खड्क नगरपालिका ६ मा पुर्बबाट पश्चिम तर्फ जादै गरेको ना.४च. ८४८३ नं. को पिकअप र विपरीत दिशाबाट आउदै गरेको स.७प. ८९३२ न. को मोटरसाईकल एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात् गम्भिर घाइते भएका सोही नगरपालिका निवासी ४५ वर्षिय कासिम अन्सारी, उनकी ४० वर्षिया श्रीमती रोशना खातुन, २५ वषिृया छोरी समसुन खातुन र ३ वर्षिया नातिनी फरना खातुन गम्भिर घाइते भएपछि रुपनीस्थित युनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
उपचारकै क्रममा ४५ वर्षिय कासिम अन्सारी र उनका नातिनि ३ वर्षिया फरना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते भएका ४० वर्षिया रोशना खातुन र २५ वर्षिया समसुन खातुनको सोही अस्पतालमा उपचार भइरहेको छ । यता पिकअप र मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान गरिहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ