News Category 2077/05/16
हात्तीद्वारा पाँच घरमा तोडफोड
दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
सप्तरीको कंचनरुप नगरपालिका वडा नं. १० बदगामामा सोमबारराती जंगली हात्तीको समुहले ५ वटा घरमा तोडफेड गरेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट ९ वटाको समुहमा आएको जंगली हातीको समूहले कंचनरुप नगरपालिका वडा नं. १० बदगामा पाँच वटा घरमा तोडफोड गरेको वडा अध्यक्ष दिलिप चौधरीले जनाकारी दिएका छन् ।
स्थानीय सम्झाना देवी यादवको एक घर, मनोज गुप्ताको एक घर, जयकृष्ण कुमार कुसियैतको दुई घर र सुदामा कुसियैतको एक घरमा तोडफोड गरेको वडा अध्यक्ष चौधरीले बताए ।
हात्तिहरुले घरमा तोडफोड गर्नुका साथै घर भित्र रहेको ४ ड्रम चामल, ३ ड्रम गँहु र अन्नपात खानुका साथै घरको आगनमा रहेको खानेपानी ट्युवेल समेत उखालेर प्mयालेको पीडित संजय कुसियैतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ