News Category 2077/05/19
सप्तरी कारागारका ६ कैदीबन्दी र २ प्रहरीसहित ८ जना संक्रमित

दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेको राजविराजस्थित सप्तरी कारागारका ६ कैदीबन्दी र सुरक्षार्थ खटिएका दुई जना प्रहरीमा शुक्रबार कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ८ सय ५८ पुगेको छ ।
गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट शुक्रबार दिउँसो प्राप्त परिक्षण रिपोर्टले उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कारागारका निमित्त जेलर संजयकुमार रामले केही दिन यता ज्वरो तथा स्वाशप्रश्वासमा समस्या देखिएकाहरुको पिसिआर परिक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको बताए ।
संक्रमण पुष्टि भएका सबै पुरुष कैदीबन्दी रहेको जानकारी दिँदै निमित्त जेलर रामले उनीहरुलाई कारागार भित्रै छुटै कोठामा राखी उपचार व्यवस्था मिलाएको बताए ।
एक सय २५ जना क्षमता रहेका कारागारमा हाल १५ महिलासहित हाल ३ सय ३३ जना कैदीबन्दी रहेका छन् ।
यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले संक्रमित कैदीबन्दीको छुटै व्यबस्थापनका साथै कारागार भित्र रहेका अन्य कैदीबन्दीको पनि स्वाब संकलन गर्ने तयारी भइरहेको ब
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ