News Category 2077/06/02
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका लागि अस्पतालसँग ग¥यो सम्झौता
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका
लागि अस्पतालसँग ग¥यो सम्झौता
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
ग्लोबल आइएमई बैंक शाखा राजविराजले आफ्ना ग्राहक, कर्मचारी तथा शेयरहोल्डरलाई स्वास्थ्य उपचारमा छुट दिने भएको छ ।
सो छुट सम्बन्धी ग्लोबल आइएमई बैंक शाखा राजविराज र छिन्नमस्ता एजुकेशनल ऐकेडेमी एण्ड कलेज प्रालिबीच सम्झौता भएको छ ।
बैंकका प्रबन्धक मनिष महासेठका अनुसार सम्पूर्ण खाताधारी, ग्राहक, एटिएम, डेबिड कार्ड, प्रिसिलेशन कार्ड प्रयोगकर्ता, क्युआर कोर्ड पेमेन्ट, शेयर होल्डर तथा उक्त बैंकका कर्मचारीहरुले स्वास्थ्य परिक्षण र उपचारमा विशेष छुट सुबिधा प्राप्त गर्ने छन् ।
उनले उक्त अस्पतालमा ग्लोबल आइएमई बैंकसँग आबद्धता रहेको कुनै प्रमाण पेश गरेपछि स्वास्थ्य परिक्षण, उपचार, ल्याब टेस्ट, यूसिजि, बेड शुल्क, आइसियु, सिटि स्क्यान, प्रसुती लगायतका स्वास्थ्य सेवामा १० प्रतिशत छुट पाउने सम्झौता भएको जानकारी दिए ।
त्यस्तै औषधीमा भने २ प्रतिशत मात्र छुट सुबिधा पाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ । हाल २०७७ असोज १ गतेदेखी २ वर्षसम्मका लागि सो सुबिधा पाउने गरि भएको सम्झौतामा बैंकका तर्फबाट प्रबन्धक महासेठ तथा अस्पतालका तर्फबाट संचालक शैलेन्द्र मोहन झाले हस्ताक्षर गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ