News Category 2077/06/12
रु पाँचदेखी १७ हजारसम्म जरिवाना तोकिएका ३९ फरार अभियुक्त पक्राउ
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
विभिन्न मुद्दामा अदालतबाट र्कद, जरिवाना तोकी फरार रहेका ३९ जना अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार पक्राउ पर्नेहरुमा जिल्लाको छिन्नमस्ता गाउँपालिकाकै सर्वाधिक १६ जना रहेका छन् । जसमध्ये ८ जना कुटपिट मुद्दाका तथा ६ जना सार्वजनिक मुद्दा र २ जना लुटपिट मुद्दाका फरार अभियुक्तहरु छन् ।
यस्तै महदेवा, अग्निसाइर कृष्णासवरण, राजविराज, तिलाठी कोइलाडी र डाक्नेश्वरी नगरपालिकाका बासिन्दा छन् । जसमा कुटपिट, लुटपिट, बालि बिगो, जबरजस्तिकरणी, करकाप लुटपाट, गालि बेइजती, जालसाजि, चोरी लगायतका मुद्दामा रु. ५ देखी १६ हजार ९ सय ८७ रुँपैयासम्म जरिवाना तोकिएको छ ।
उनीहरुलाई आइतबारै जिल्ला अदालत सप्तरीमा पेश गरिएको प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।
यसअघि प्रहरीले ४५ जना फरार अभियुक्तहरुलाई पक्राउ गरि कैद भुक्तान तथा जरिवानाका लागि अदालतमा पेश गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ