News Category 2077/06/12
एघार लाख बढीको भन्सार छलेका सामान बरामद

दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनिया हुँदै भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको लाखौंको विभिन्न वेवारिसे सामानहरु प्रहरीले बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरिएको अन्दाजी ११ लाख ९ सय ८० रुँपैया बराबरको समानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बरामद गरिएका सामानहरुमा जिन्स पाईन्ट ४ सय ५६ पिस, कुर्तासल ६३ थान, लेडिज रेडिमेड कुर्ता सुरुवाल १ सय ७७ पिस, डोरि ३ सय ३६ पिस, फुल बनाउने पाईप ३४ पोका, कपाल कोर्ने काईयो ३ सय ९६ प्याकेट, किट क्रिम २४ पिस, दाह्रि काटने मोसिन ४ प्याकेट २ सय ४० पिस, लिपिस्टिक २ सय ८८ पिस र पटेका ९ सय ६० रोल रहेको छ ।
बरामद सम्पूर्ण सामानहरु राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ