News Category 2077/06/15
जसपा वरिष्ठ नेता यादवको निधन
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
जनता समाजवादी पार्टीका वरिष्ट नेता गंगाराम यादवको बुधबार बिहान निधन भएको छ ।
राजविराज ४ स्थित आफ्नै घरमा बुधबार बिहान ६ बजेतिर निधन भएको हो ।
७२ वर्षिय यादवको केही समय यता मृगौला रोगबाट पीडित थिए । बिहानी एक्कसी स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले अस्पताल लैजाने तयारी गरिरहँदा उनको निधन भएको भतिजा सन्तोषले बताए ।
उनी तत्कालिन विषहरिया गाविसका अध्यक्ष तथा गाविस महासंघ सप्तरीका अध्यक्ष भएका थिए । त्यस्तै तत्कालिन राजपाका केन्द्रिय सदस्य समेत रहेका उनी संघीय समाजवादी र राजपाबीच एकिकरण पश्चात् बनेको जनता समाजवादी पार्टीका वरिष्ठ नेताको रुपमा चिनिन्थे ।
उनलाई पार्टीको झण्डा ओढाउनुका साथै अन्तिम श्रद्धाञ्जली दिन जसपाका नेताहरुका साथै ठूलो संख्यामा सर्वसाधारण पुगेका थिए । उनको बुधबारै बैदिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ