News Category 2077/06/18
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीले भिमराज यादव तथा लक्ष्मण यादवमाथि गरेको निलम्बनको कारवाही फिर्ता लिएको तथा अन्य नेतामाथी गरिएको कारवाहीको सिफारिस फिर्ता लिएको जनाइएको छ ।
पार्टीका अध्यक्षद्वय हरेराम यादव र केदार प्रसाद यादवद्वारा आइतबार जारि संयुक्त विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
जारि विज्ञप्तिमा २०७७ असोज ३ गते भएको घटना सम्बन्धमा पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा छलफल गरी संलग्न व्यक्तिहरुले आ–आफ्नो कमिकमजोरी र त्रृटीको लागि आत्मालोचना गरेकोले सो कारवाही फिर्ता लिएको जनाइएको छ ।
साथै विज्ञप्तिमा भिमराज यादव, अशोक यादव र सत्यनारायण यादवमाथी गरिएको कारवाहीको सिफारिस समेत फिर्ता लिइएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ