News Category 2077/06/23
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ

दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
तीन वर्ष कैद फसैला भएको ११ वर्षपछि कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी बिहीबार पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सप्तरीको साबिकको डाढा गाबिस वडा नं. ६ हाल महादेवा गाउँपालिका वडा नं.४ बस्ने ४८ वर्षिय चन्दर राम चमार रहेका छन् । प्रहरीको टोलीले चमारलाई घरबाटै फेला पारेको तथा बिहीबारै अदालत समक्ष बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरी जिल्ला अदालतको २०५७ कात्तिक २७ गते तथा सर्वोच्च अदालतको २०६६ भदौं ८ गतेको कर्तब्य ज्यान मद्दामा तिन बर्ष कैदको फैसला गरेको थियो । तर, उनी सोही समयदेखी फरार रहेका थिए ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीबाट फरार प्रतिवादी पक्राउ गर्ने अभियान चलाएपछि हालसम्म विभिन्न मुद्दामा दोषि ठहर भई फरार १ सय ९४ जना ब्यक्तीहरुलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा बुझाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/07 झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
- 2082/02/07 फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ
- 2082/02/07 शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
- 2082/02/07 अनुगमन टोली आएपछी सुनचाँदी पसल एकाएक बन्द गरि पसलेहरु भागाभाग
- 2082/02/07 पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागी आमसञ्चार प्राधिकरणद्वारा सुझाव संकलन
- 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ