News Category 2077/06/25
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन

राजविराज÷सप्तरीमा बढ्दो बलात्कार तथा महिला हिंसा बिरुद्ध शनिबार राजविराजमा यूवाहरुले प्रदर्शन गरेका छन् ।
स्वतन्त्र युवा समूहले आयोजना गरेको कार्यक्रममा यूवाहरुले महिला हिंसामा संलग्नलाई कारवाही गर, बालात्कारीलाई उन्मुक्ति दिन पाइदैन, बलात्कार प्रयासका घटना ढाकछोप गर्न पाइदैन्, बलात्कार प्रयासका घटना मिलाउने जनप्रतिनिधि, नेता र प्रहरीलाई कारवाही गरलगायतका विभिन्न नारा अंकित प्ले कार्डसहित यूवाहरुले प्रदर्शन गरेका हुन् ।
जिल्लामा महिला हिंसा तथा बलात्कारका घटनाहरु बढीरहेको तथा पंचायतिको नाममा पीडकलाई उन्मुक्ति दिने काम भइरहेको भन्दै दोषिमाथी कारवाहीका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको प्रदर्शनमा सहभागि सुनिता साहले बताईन् ।
उनले पीडकलाई उन्मुक्ति दिने भूमिका खेल्न जनप्रतिनिधि तथा त्यसमा संलग्न सबैमाथी घटनाको निष्पक्ष छानबिनद्वारा कारवाही गरिनु पर्ने माँग समेत गरिन् ।
गत भदौं २६ गते जिल्लाको खडक नगरपालिकामा भएको एक घटनामा जनप्रतिनिधी समेत बसी पंचायति गरि रकम दिएर मिलाउन खोजिएको प्रदर्शनकारीको आरोप छ ।
प्रहरीले भने खडक नगरपालिकाको उक्त घटनामा पीडित पक्ष भनिएकाबाट कुटपिटको जोहरी परेका कारण सोही अनुसार अनुसन्धान भइरहेको स्पष्ट पारेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ