News Category 2077/07/28
वार्षिकोत्सवमा नेपाल बैंकद्वारा रक्तदान

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
नेपाल बैंक लिमिटेडको ८४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार नेपाल बैंक लिमिटेड शाखा राजविराजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
शाखाको कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ११ जना रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा बैंकका शाखा प्रबन्धक भक्तराज भगत, पंकज राजवंशी, लक्ष्मण मण्डल, सन्तोष मण्डल, कंचन पोखरेल, अनिरुद्धलाल दास, इश्वर यादव, सुरेश कुमार झा, सुरेश कुमार साह, अरबिन्द यादव र कपिलदेव साह रहेका छन् ।
आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधरण तथा ग्राहकहरु समेतले रक्तदान गरेको शाखाका प्रबन्धक भक्तराज भगतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ