News Category 2077/08/15
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका लागि पहल गर्ने ः उपसभामुख देव

दैनिक समाचारदाता
राजबिराज १५, मंसिर ।
प्रदेश २ का उपसभामुख उपमा देवले राजविराजस्थित राजदेबी पोखरी महाडको सोमबार स्थलगत अवलोकन गरेकी छिन् ।
स्थलगत अवलोकन गर्ने क्रममा उनले अतिक्रमित बाटो हटाई पोखरीको जिर्णउद्वार गर्दै वरिपरीको बाटो निर्माण गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
राजबिराज वडा नं. २ स्थित राजदेबी पोखरी महाडको बरिपरिको बाटोमा आरसिसी ढलान तथा नाला निर्माणका लागि आउने आर्थिक बर्षमा प्रदेश संसदीय कोष मध्ये ५० लाख रकम बिनियोजन गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
सो अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले पोखरी महाडको अतिक्रमित बाटोलाई हटाई बाटो निर्माण गर्न नगरपालिका हरसम्भव सहयोग गर्ने बताईन ।
उक्त बोटो फराकिलो नहुदाँ त्यस क्षेत्रका स्थानियहरूलाई आवतजावत गर्न समस्या हुनुका साथै बिरामीलाई अस्पताल सम्म ल्याउन एम्बुलेन्स बाटोमा छिर्न नसक्दाँ बिरामीलाई अस्पताल पु¥याउन समस्या उत्पन्न हुने गरेको स्थानिय मंजरी झाले दुखेसो पोखिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ