News Category 2077/08/19
अपाङता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
२९ औ अन्तराष्ट्रिय अपागं दिवस को अवसरमा अपाङता भएका बिद्यार्थीहरूलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।
समाबेशी अपाङ संघ, बौद्विक अपाङताको अभिभावक संघ, सप्तरी बहिरा संघको आयोजनामा तथा राजबिराज नगरपालिकाको सहयोगमा बिहीबार उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो ।
उक्त अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले अपाङता भएका ब्यक्तीहरूको पहँुच र दिगो बिकासको लागि नगरपालिका सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
सोही अवसरमा दृष्टिबिहिन श्रोत केन्द्र पबिमाविका ९ जना र बहिरा बालक स्कुल गरी २५ जना अपाङता भएका बालवालिकाहरूलाई शैक्षिक सामग्री बितरण गरिएको समाबेशी अपाङ संघका अध्यक्ष सतिशचन्द्र झाले बताए ।
समाबेशी अपाङ संघका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा बौद्विक अपाङताको अभिभावक संघका अध्यक्ष जगदिश अर्याल, नेपाल पत्रकार महासंघ सहसचिव चन्दनकुमार यादब, राष्ट्रिय अपाङ महासंघ प्रदेश सदस्य आरती मण्डल, सगरमाथा अपाङ कल्याण संघका कोषाध्यक्ष रामचन्द्र यादब, सप्तरी बहिरा संघका अध्यक्ष अरबिन्द चौधरी, बहिरा स्कुल पबिमाविका श्रोत ब्यक्ती बिरेन्द्र बिश्वकर्माले मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ