News Category 2077/08/28
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
लुकिछिपी भारततर्फ डिजल निकासी गर्ने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको बिरोधमा आइतबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा प्रदर्शन भएको छ । पक्राउ परेकाहरुलाई रिहाईको माँग गर्दै स्थानियले सो प्रदर्शन गरेका हुन् ।
डिजल बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा आइतबारै बिहान प्रहरीले दशगज्जा क्षेत्रबाट सोही गाउँपालिका निवासी सुरेन्द्र यादव, अरबिन्द मण्डल र लालबाबु मण्डललाई प्रहरीले पक्राउ गरेको थियो ।
दुई वटा मोटरसाइकल र एउटा साइकलमा लोड गरि २ सय ५० लिटर डिजल लिएर भारतर्फ जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।

भारतीय बजारमा महँगोमा बिक्रि हुने भएकाले नेपालबाट खरिद गरि डिजल भारतीय बजारमा बिक्रि हुने गरेको प्रहरीको भनाई छ ।
यता प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय छिन्नमस्ता अगाडी करिब दुई घण्टा बिरोध प्रदर्शन गर्दै पक्राउ परेकाहरुलाई रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ