News Category 2077/08/30
हात्तिको आक्रमणबाट जोगिन भाग्दै गर्दा बेहोस भएका साहको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
हात्तिलाई देख्ने बित्तिकै ज्यान जोगाएर भाग्ने क्रममा लडेर बेहोस भएका एक बृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका ३ दौलतपुर निवासी ७० वर्षिय सिताराम साहको उपचारका क्रममा मृत्यु भएको हो ।
सोमबार मध्यरात घर बाहिर पिसाब फेर्न निस्केको बेला दुई वटा हात्तिलाई देखेपछि ज्यान जोगाउन भाग्ने क्रममा साह लडेर बेहोस भएका थिए । बेहोस भएपछि स्थानियहरुले उपचारका लागि लहानस्थित सप्तऋषि अस्पतालमा पु¥याएका थिए । सोही अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान ४ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आउने गरेका जंगली हात्तिले केही दिनयता सो क्षेत्रमा उतपात मच्याउने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ