News Category 2077/09/03
माइक्रो काउन्टरमा तोडफोड
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
राजविराजस्थित दुई माइक्रो बुकिङ काउन्टरमा बिहीबारराती एक समूहले तोडफोड गरेका छन् ।
राजविराज नगरपालिका ४ स्थित छिन्नमस्ता यातायात प्रालि तथा वडा नं. ७ स्थित राजविराज ट्राभल्स एजेन्सी माइक्रो बस बुकिङ काउन्टरमा बिहीबार राती ९ बजेतिर तोडफोड भएको हो ।
काउन्टर बन्द गरि घर गएको बेला ५÷६ जनाको एक समूहले तोडफोड गर्नुका साथै कोठा भाडाका लागि दराजमा राखिएको ८० नगदसमेत लुटेर लगेको छिन्नमस्ता यातायात प्रालिका इन्चार्ज बिरेन्द्र साहले बताए ।
तोडफोडबाट टेबुल, कुर्सी, टेलिभिजन, दराज लगायतका गरि डेढ लाख बराबरको क्षति भएको उनले बताए । सोही समूहले राजविराज ट्राभल्स एजेन्सीको माइक्रो बस बुकिङ काउन्टरमा समेत तोडफोड गरि ५० हजार बराबरको क्षति पु¥याएको एजेन्सीका प्रमुख धिरेन्द्र बर्माले बताए ।
यता प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ