News Category 2077/09/05
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
गत शुक्रबार आगलागिमा परि निधन भएका राजविराज १६ बोरियाका झलाई यादवका परिवारलाई आइतबार एक सामाजिक संस्थाले राहत बितरण गरेको छ ।
धर्मी हल्फा महिला विकास क्लब लालापट्टीका अध्यक्ष ई. सूर्यनारायण यादवले अग्निपीडितको घरमै पुगेर स्व. यादवका छोरा मिश्रीलाललाई राहत स्वरुप लत्ताकपडा, भाडाकुडा र त्रिपाल लगायतका सामाग्रि प्रदान गरेका हुन् ।
८५ वर्षिय यादवको गोठमा सुतेका बेला शुक्रबार बिहान आगलगि भएपछि घटनास्थलमै मृत्यु भएको थियो ।
यसैबीच विपत्तिमा परेकाहरुको समस्यालाई प्रमुखताका साथ समाचारका माध्यमबाट उठान गरेको भन्दै क्लवले पत्रकार मनोज माझीलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ