News Category 2077/09/06
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
कोशी पीडित समाजले सप्तरीको सप्तकोशी नगरपालिकालाई सितलहर प्रतिकार्यका लागि ८ लाख ८९ हजार बराबरको चेक हस्तान्तरण गरेको छ ।
कोशी पीडित समाजका कार्यकारी निर्देशक देव नारायण यादबले नगद सहयोग कार्यक्रम संचालन गर्न सोमबार नगरपालिका प्रमुख उत्तम गौतमलाई उक्त चेक हस्तान्रतण गरेका हुन् ।
निर्देशक यादबले सप्तकोशी नगरपालिका भित्र संकटासन र अति बिपन परिवारहरूको सितलहर प्रतिकार्य क्षमता अभिबृद्विका लागि डिसिएसँगको सहकार्यका संचालित ईनोभेसन परियोजना अन्तर्गत आर्थिक सहयोग गरेको जानकारी दिएका छन् ।
सो अवसरमा नगरप्रमुख उतम गौतमले सप्तकोशी नगर भित्रका बिपन्न र संकटासन नगरवासीहरूलाई नगद सहयोग गरी सितलहर प्रतिकार्य क्षमता बढाउन संस्थावाट प्राप्त रकम लक्षित समुहमा पु¥याउने प्रतिबधता जनाए ।
उक्त नगरपालिका वडा नं. २, ३, ६ र ७ मा रहेका जेष्ठ नागरिक अपांगता, एकल महिलाहरूलाई लक्षित गरि सहयोग गर्ने उद्देश्यले परियोजनावाट नगरपालिकालाई नगद सहयोग गरेको परियोजनाका प्रविण यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ