News Category 2077/09/11
राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण
राजविराज÷राजबिराज ७ स्थित राजरंगशालाको प्यारापिट मूनी बसोवास गर्दै आएका असहाय तथा सुकुम्बासी परिवारलाई सितलहरबाट जोगिन शनिबार राहतका सामग्री बितरण गरिएको छ ।
मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन नेपाल (हुर्क) तथा माडवाडी महिला मंचको सहयोगमा प्यारापिट मुनि बस्दै आएका १५ जना गरिव असहाय परिवारलाई राहत बितरण गरिएको हो ।
बितरण गरिएको सामग्रीमा कम्बल एक थान, चामल १५ केजी, ५ केजी गहँुको पिठो, मास्क, सेनिटाईजर, साबुन दुई थान बितरण गरिएको हुर्क नेपालका कार्यक्रम संयोजक रिया राय संचेतीले जानकारी दिएका छन् ।
राजबिराज वडा ५ का वडा सदस्य पार्थाे सरकारको अध्यक्षतामा आयोजित सहायता केन्द्र कार्यक्रम अन्तर्गत राहत बितरण कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति शंभुलाल देव, माडवाडी सेवा निलम कुचेरपया, उपाध्यक्ष शारदा कावरा, सहसचिव सरिता सिँघी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ