News Category 2077/09/12
प्रतिनिनिधीसभा विघटन बिरुद्ध जसपाको प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
प्रतिनिधि सभा विघटनको बिरोधमा जनता समाजवादी पार्टी नेपाल सप्तरीले आइतबार पनि बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ ।
जसपाले आइतबार बृहत बिरोध प्रदर्शन गरेको हो । यसअघि शुक्रबार प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन तथा शनिबार मसाल जुलुस प्रदर्शन गरेको थियो ।
स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुस प्रधानमन्त्री तथा राष्ट्रपति बिरुद्ध चर्को नाराबाजीका साथै प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै बजार क्षेत्र परिक्रमा गरेको थियो ।
नगर परिक्रमा पश्चात् जसपा नेता केदार यादवको अध्यक्षतामा आयोजित बिरोधसभालाई राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, विघटित प्रतिनिधिसभा सदस्य रेणु यादव, प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, यूवा नेता किशोर कुमार यादवलगायतले बोल्दै प्रतिनिधिसभा पुर्नस्थापना नभएसम्म विभिन्न चरणमा आन्दोलन जारि रहने बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ