News Category 2077/09/22
नेकपा ओली पक्षधरका अनेरास्ववियु सप्तरी गठन

दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
नेकपा केपी शर्मा ओली पक्षधरका अनेरास्ववियु सप्तरी जिल्ला कमिटि बुधबार गठन गरिएको छ ।
राजविराजस्थित राजरंगशालामा बुधबार संयोजक ललितनारायण रजकको अध्यक्षतमा सम्पन्न बैठकले उनकै नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
गठित समितिको सदस्यहरुमा जगमोहन अधिकारी, रामअवतार यादव, सुरज कुमार यादव, ललिता कुमारी मण्डल, रंजिव कुमार साह, अमरेन्द्र कुमार यादव, अजय कुमार मण्डल, अजय मण्डल, केशव कर्ण, सिमा तिमिल्सिना, आनन्द गुप्ता, भेषराज पौडेल, दिलिप कुमार शर्मा रहेका छन् ।
सम्पन्न बैठकमा अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक चौधरी, सुनिल झा, कौशलेस ठाकुर, रामसेवक ठाकुर, मनोज कुमार मण्डल, गोबिन्द कुमार गुप्ता तथा यूवा संघका जितेन्द्र प्रसाद यादवको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ