News Category 2077/09/22
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी र वडा कार्यालय निर्माण हुने
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ मा बुधबार बर्थिङ सेन्टर सेवासहित स्वास्थ्य चौकी र वडा कार्यालय निर्माण कार्यको शिलान्यास गरिएको छ ।
सो गाउँपालिकास्थित को. मधेपुरामा बर्थिङ सेन्टर सेवासहितको स्वास्थ्य चौकी निर्माण कार्यको एक कार्यक्रमबीच राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले शिलान्यास गरेका हुन् ।
पक्की भवनको अभावमा सेवा प्रवाहमा समस्या भोगिरहेका सोही वडामा पक्की भवनको वडा कार्यालय निर्माण हुन लागेको हो ।
संघीय सरकारको बजेटबाट बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी तथा तिलाठी कोइलाडी गाउँपालिकाको बजेटबाट वडा कार्यालय भवन निर्माण हुन लागेको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिदै एक वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ