News Category 2077/10/15
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ कोशी ब्यारेज नहरको छेउमा बिहीबार बिहान मोटरसाइकल दुर्घटनमा परि एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
कोशी मेला भर्न जाँदै गरेका ३ जना सवार स.३प. ३०४७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बाटो छेउमा बिग्रेर राखेको पुरानो रोलरमा ठोकिएर दुर्घटना भएको हो ।
सो दुर्घटनमा परि मोटरसाइकल चालक जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ३ सखरपुरा मुखिया टोल का ३० बर्षिय शिव कुमार मुखियाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिएका छन् ।
ठक्करबाट गम्भिर घाइते भएका मुखियालाई बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि लगिएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडी सबार सोही ठाउँका २० बर्षीय राम कुमार मुखिया र २५ बर्षिय राम अवतारको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ