News Category 2077/10/18
अटो रिक्साको ठक्करबाट एक पैदलयात्रीको ज्यान गयो
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
सप्तरीको कन्चनरुप नगरपालिका वडा नं. १० स्थित पुर्व पश्चिम राजमार्गमा शनिबार साँझ अटो रिक्साको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।
उक्त सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१ह. ८३८ नम्बरको अटो रिक्साले पैदलयात्री जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १० निवासी ३६ वर्षिय इसराफिल अलीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटीएको प्रहरी टोलीले अटो रिक्सा र चालक कंचनरुप नगरपालिका १० निवासी २१ वर्षिय ब्रहम देव पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै मृतक अलीको शवलाई पोष्टमार्टमका लागी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ