News Category 2077/10/21
चोरी पैठारी गरि नेपाल ल्याउँदै गरेका ५० भेडा बरामद
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
भन्सार छलेर चोरी पैठारी गरि भारतबाट नेपालतर्फ भित्राइएके गरिएको ५० वटा भेडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ गम्हरिया प्रवाहा हुँदै मंगलबार राती भारतबाट भित्राइएको करिब ७ लाख मुल्य बराबरको ५० वटा भेडा सशस्त्र प्रहरी बलको टोलीले आफनो नियन्त्रणमा लिएको हो ।
रातीको समयमा भारतबाट अवैध रुपमा भेडा ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी वेश क्याम्प गम्हरियाको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नं. ६ हेड क्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
अपरिचित व्यक्तिहरुले अवैध रुपमा भित्राइरहेका भेडा प्रहरी टोली आएको देखेर फरार भएको प्रहरी उपरिक्षक श्रेष्ठले बताउँदै बरामद भेडा बेल्हीस्थित राजविराज भन्सार कार्यालयलाई बुझाइएको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ