News Category 2077/10/24
बुद्धिजिवी एवं पेशाकर्मीहरुको आन्दोलन संयोजन समिति गठन
राजविराज÷प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चालिएको असंबैधानिक संसद विघटन बिरुद्ध नेकपा सप्तरी प्रचण्ड नेपाल पक्षधरले बुद्धिजिवी एवं पेशाकर्मीहरुको आन्दोलन संयोजन समिति गठन गरेको छ ।
राजविराजस्थित जिल्ला पार्टी कार्यालय मदननगरमा शनिबार सम्पन्न बैठकबाट अनिलकुमार अनलको संयोजकत्वमा बुद्धिजिबी एवं पेशाकर्मीहरुको आन्दोलन संयोजन समिति गठन गरिएको हो ।
गठित समितिको सहसंयोजकमा नथुनी दास रहेका छन् भने सदस्यहरु भुपेन्द्र मण्डल, मनोज देव, महेन्द्र देब, सुरेन्द्रप्रसाद गुप्ता, बुलबुल चौधरी, पुण्यप्रसाद यादव, गोपालप्रसाद गुप्ता, बिन्देश्वरप्रसाद चौधरी, लेखेन्द्र प्रसाद साह, सुरेश यादव, दिनानाथ यादव, मो. हुसेन र देवराम यादव रहेका छन् ।
पार्टीका जिल्ला अध्यक्ष अशोक मण्डल, जिल्ला सचिव एवं प्रदेश कमिटी सदस्य गोविन्द न्यौपाने र नेकपा प्रदेश कमिटी सदस्य महेश यादवको बिशेष उपस्थितिमा सो आन्दोलन संयोजन समिति गठन गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ