News Category 2077/11/17
५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
सप्तरी प्रहरीले ५६ वर्ष अघि डाका र जालसाज मुद्दाका फरार एक प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साबिकको सप्तरीको पकरी गाबिस वडा नं. १ हाल महादेवा गाउँपालिका वडा नं. १ बस्ने ७६ वर्षिय श्रीलाल यादव रहेका छन् ।
घरमै लुकीबसेको अवस्थामा शुक्रबार साँझ पक्राउ परेका यादवलाई आइतबार प्रहरीले सप्तरी जिल्ला अदालतमा उपस्थिति गराएको थियो ।
अदालतको आदेशले सोही दिन कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
सप्तरी जिल्ला अदालतले २०२१ साल जेठ १९ गते जालसाज मुद्दामा ६ महिना तथा २०२३ साल भदौं ३ गते डाका मुद्दामा उनलाई १० वर्ष कैद सजाय फैसला गरेको थियो ।
फैसला लगत्तै फरार रहेका यादवलाई ५६ वर्षपछि घरमै लुकीबसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ