News Category 2077/11/28
दलित जनजागरण अभियान सञ्चालन हुने

दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
अखिल मधेशी दलित अभियान सप्तरीले दलित जनजागरण अभियान सञ्चालन गर्ने भएको छ ।
विहिबार भारदहमा आयोजित पत्रकार सम्मेलन मार्फत अखिल मधेशी दलित अभियान सप्तरीका संयोजक देवलाल खंगले दस्तावेज सार्वजनीकिकरण कार्यक्रममा सो कुरा बताएका हुन् ।
मधेशी दलितहरुको वर्तमान समयमा शोषण, उत्पीडन, दमन तथा राजनैतिक बहिष्करणको सिकार हुदै आएकोले संवैदनशील अवस्थालाई चिरफार गर्न र मधेशी दलितहरुको अधिकार प्रप्तिको निम्ति निरन्तर शान्तिपूर्ण युद्ध मैदानमा सहभागी गराउन अखिल मधेशी दलित जनजागरण अभियानको शुरुवात गर्ने संयोजक खंगले बताए ।
पत्रकार सम्मेलनमा संयोजक खंगले संगठनले अखिल मधेसी दलित (जन जागरण) सभा भनिने राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक आकांक्षा पूरा गर्ने परिकल्पना गरेका बताए ।
उक्त पत्रकार सम्मेलनमा राज्यको हरेक अंगमा मधेसी दलितको लागि राजनीतिक सहभागिता जनसंख्याको आधारमा सुनिश्चित गर्ने र रोटी, लुगाफाटा र आवाश मधेशी दलितहरूको लागि उपलब्ध गराउपर्ने भन्दै २१ बुदैं माग प्रस्तुत गरेको थियो ।
उक्त पत्रकार सम्मेलनमा अभियानका सदस्यद्धय निरज कुमार रजक र मधु कुमारी मण्डल समेतको उपस्थिती रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ