News Category 2077/12/07
साहित्य, कला, संस्कृती र भाषाको संरक्षणका लागि काम गर्ने साझा प्रतिबद्धता
राजविराज/मध्यदेशीय साहित्य संघले कला, साहित्य, भाषिक र सांस्कृतिक गतिविधीलाई तिब्रता प्रदान गर्न साहित्यिक कार्यक्रमको आयोजना गरि सरोकारवालासित सुझाव लिएको छ ।
राजविराजमा शनिबार एक कार्यक्रमको आयोजना गरि संघले सरोकारवालासित सुझाव लिँदै आगामी दिनमा साहित्यिक गतिबिधीलाई तिब्रता प्रदान गर्ने निर्णय समेत गरेको छ ।
मध्यदेशीय भाषा, साहित्य, कला र साँस्कृतिक गतिबिधी सुस्ताउनुका साथै लोप हुने अवस्थामा पुगेको भन्दै सहभागि बक्ताहरुले यसको संरक्षण, सम्वद्र्धनका लागि प्रचार प्रसार तथा अन्य गतिबिधीलाई गति प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्ने कार्यक्रमका सहभागिहरुले सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
संघका अध्यक्ष उपेन्द्र झाको अध्यक्षता तथा प्रेस काउन्सीलका पूर्व सदस्य एवं साहित्यकार अनिलकुमार अनलको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा संघका उपाध्यक्ष सन्तोष चौधरी, महासचिव अजयकुमार झा, मैथिलि साहित्य परिषद्की प्रतिमा देव, आदिवासी जनजाती पत्रकार महासंघककी प्रियासिंह थारु, पत्रकार माला कर्ण लगायतले मध्यदेश भित्रको भाषा, संस्कृति, कला र साहित्य ओझेलमा पर्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षण र सम्वद्र्धन तथा प्रचारप्रसारका लागि मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ