News Category 2077/12/13
संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
सप्तरीको खडक नगरपालिकाका स्वास्थ्य संस्थाका प्रमुखहरुलाई संक्रमण न्युनिकरण सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ ।
संक्रमण रोकथाम तथा स्वास्थजन्य फोहोर मैला व्यवस्थापनको पछिल्लो समयमा निक्कै महत्व बढेको बेला न्युनिकरण सम्बन्धी तालिमको आयोजना गरिएको हो ।
चैत ९ गते देखी १३ गतेसम्म संचालन गरिएको उक्त तालिमबाट विभिन्न प्रकारको संक्रमणको जोखिमलाई धेरै हदसम्म न्युनीकरण गर्न सक्ने सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले बताए ।
सबल नेपालको आयोजनामा तथा एसएनभि नेपालको सहयोगमा वास एसडिजी कार्यक्रम अन्तर्गत खडक नगरपालिकाको कार्यलयमा स्वास्थ संस्थाका कर्मचारीहरूलाई तालिम दिएर सम्बन्धित वडामा बानी ब्यवहारमा परिवर्तन, फोहोर ब्यबस्थापन तथा चर्पिको निर्माण गर्न, प्रयोग वारेमा सहजिकरण गरिने झाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ