News Category 2077/12/31
कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

दैनिक समाचारदाता
राजबिराज, ३१ चैत ।
कुटपिट अंगभंग मुद्दाका एक फरार प्रतिवादी १५ वर्षपछि सोमबार साँझ पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका २ भुतही निवासी रामबिलास यादव छन् ।
घरमै लुकिबसेको अवस्थामा उनलाई सोमबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
सोही वडा निवासी प्रह्लाद साहको २०६२ असार १३ गतेको जाहेरीले कुटपिट अंगभंग मुद्दा चलाइएका यादवलाई सप्तरी जिल्ला अदालतले २ वर्ष कैद सजाय तथा ५ हजार जरिवानाको फैसला गरेको थियो ।
फैसला लगत्तै फरार भएका उनलाई अघिल्लो दिन पक्राउ गरि अदालतमा उपस्थित गराउँदा फैसला कार्यान्वयन गर्ने आदेशानुसार मंगलबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ