News Category 2078/01/01
नवनिर्वाचित पत्रकार मण्डल र तामाङ सम्मानित
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
नेपाल पत्रकार महासंघ सप्तरीका नवनिर्बाचित प्रदेश परिषद सदस्य बृजमान तामाङ र कार्य समिती सप्तरी सदस्य कृष्णकुमार मण्डल सम्मानित भएका छन् ।
नयाँ वर्षको अवसरमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीद्वारा बुधबार राजबिराजमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकारद्वय तामाङ र मण्डललाई सम्मान गरिएको हो ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारुको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले गम्छा, टीका र माला लगाएर प्रदेश परिषद सदस्य तामाङ र कार्यसमिति सदस्यमा निर्वाचित मण्डललाई सम्मान गरे ।
यसैगरी सोही कार्यक्रममा आदिबासी जनजाति पत्रकार र आदिबासी जनजातिको समस्य र मुद्वा उठानमा योगदान दिएका नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष खड्गा र नवनिर्वाचित अध्यक्ष देवलाई अध्यक्ष थारुले माला, टीका र गम्छा ओढाएर सम्मान गरे ।
सम्मानित हुने तामाङ नेपाल आदिबासी जनजाती पत्रकार महासंघ प्रदेश २ का सचिब हुन साथै पुर्व जिल्ला अध्यक्ष र हाल सल्लाहकारमा छ्न । यस्तै मण्डल आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ