News Category 2078/01/01
पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको अध्यक्षमा पाण्डे निर्विरोध चयन

दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
नेपाल पाराभेटेरिनरी एण्ड लाईफस्टक एशोसिएशनको १० औ जिल्ला अधिवेशनबाट पाण्डे कुमार मेहताको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको छ ।
गत सोमवार सम्पन्न अधिवेशनको बन्द सत्रवाट मेहताको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिबाट चयन गरिएको हो ।
गठित समितिको उपाध्यक्षमा यशोधर यादब, सचिवमा शिव नारायण बिराजी, सहसचिव धनजित कुमार खडगा र कोषाध्यक्ष संतोष कुमार चौधरी रहेका छन् ।
यसैगरी सदस्यहरूमा गौतम कुमार चौधरी, प्रमान्नद यादब, प्रमोद साह, श्याम यादब, बिजय कुमार यादब, डिल्लु खडगा र मोहम्मद अनासुरूल चयन गरिएको प्रदेश संयोजक प्रमेश्वर यादबले जानकारी दिएका छन ।
नव निर्वाचित पाण्डे कुमार मेहताले भने किसान सुरक्षित भए भने पेशा सुरक्षित हुने भएकोले किसानको समस्यालाई पहिलो प्राथमिकता राखेर पशु धनको सुरक्षित गर्नु पर्ने बताए ।
उनले किसानलाई सहुलियत दरमा श्रृण उपलब्ध, कृषी, पशुको बिमा, एक गाउँ एक प्राबिधिक, सरकारी अनुदान तथा सरकारी संयन्त्रण किसानको पहुच बढाई किसानको पेशालाई सुरक्षित बनाउने उद्देश्य रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ