News Category 2078/01/07
नेकपा माओबादी केन्द्र सप्तरीको जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) सप्तरीले जिल्लाको महादेवा गाउँपालीको ढिकलीबाट जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान मंगलबारदेखी शुरु गरेको छ ।
नेकपा (माओबादी केन्द्र) का केन्द्रीय कमिटी सदस्य तथा जिल्ला पार्टी अध्यक्ष अशोक मण्डलले जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियानको शुरुवात गरेका हुन् ।
महादेवा गाउँपालिको आयोजनामा गाउँपालिका स्तरीय कार्यकर्ता भेला बसन्त मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का पार्टी कमिटी सदस्य महेशप्रसाद यादव, छेदि रजक, अरुण साह, जिल्ला पार्टी कमिटी सदस्यहरु दिपेन्द्र माझी, भुलाइ राम, लक्ष्मी चौधरी, कृष्णदेव मण्डल, पत्रकार देवराम यादव लगायतको उपस्थिति रहेको थियो ।
अभियान अन्र्तगत मनोज यदवकोे अध्यक्षतामा ५१ सदस्यीय गाउँ समिति, गोबिन्द सरदारको संयोजकत्वमा तथा भागवत साहको सहसंयोजकत्वमा २५ सदस्यीय किसानको गाउँ समिति, फुलो सदाको संयोजकत्वमा २५ सदस्यीय महिला गाउँ समिति, ईन्द्र मण्डलको संयोजकत्व तथा राधेश्याम यादवको सहसंयोजकत्वमा २५ सदस्यीय विद्यार्थी, गाउँकमिटी, बेजु कामतको संयोजकत्वमा २५ सदस्यीय युवा गाउँकमिटी, रामदत्त मण्डलको संयोजकत्व तथा झबर सरदारको सहसंयोजकत्वमा २५ सदस्यीय मजदुर गाउँ कमिटी गठन गरी जिम्मेवारी दिने सर्वसम्मतिले निर्णय गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ