News Category 2078/01/12
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
नेकप (माओबादी केन्द्र) सप्तरीको नगरकोे जनसंगठन बिस्तार तथा सुदृढिकरण अभियानको आइतबार राजविराजमा एक कार्यक्रमविच उद्घाटन गरिएको छ ।
राजविराज नगरपालिको आयोजनामा नगरपालीका स्तरीय कार्यकर्ता भेला रामगमन साहको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्य तथा जिल्ला पार्टी अध्यक्ष अशोक मण्डलले अभियानको उद्घाटन गरेका हुन् ।
सो अवसरमा प्रदेश २ का पार्टी कमिटी सदस्य महेशप्रसाद यादव, छेदि रजक, अरुण साह, जिल्ला सदस्यहरु मेख वहादुुर तामाङ, वरिष्ठ पत्रकार अनिल कुुमार अनल, शिक्षक विष्णु प्रसाद साह, भुपेन्द्र प्रसाद यादव लगायतले आ–आप्mनो मन्तव्य व्यक्त गरेका थिए ।
अभियान अन्र्तगत रामगमन साहकोे अध्यक्षतामा १ सय १ सदस्यीय नगर समिति चयन गरिएको छ । सो समितिको उपाध्यक्षद्वय हिरा खान, मधुसुदन यादव, सचिवमा अरविन्द कुमार यादव, सहसचिवमा प्रमोद साह र कोषाध्यक्षमा प्रमिला यादव रहेका छन ।
यस्तै सदस्यहरुमा मो.इसराइल, हरेराम यादव, अजय कुमार दास, मनोेज कुमार यादव, हिमान्सु साह, ममता कुमारी दास, बुधराम मंडल, रमेश यादव, मो. हदिस, विरेन्द्र देव, रामचन्द्र यादव, संजय साह, सुरेन्द्र यादव, दिनानाथ यादव, बलराम यादव, राम सुन्दर रजक, रामप्रसाद याादव, विनोद कुमार यादव, पशुपति मंडल, रामकुमार सदा, सुरेन्द्र मेहताा लगाायत सदस्य रहेका छन ।
त्यसै गरि जनवर्गिय संगठन किसान नगर समितिको इसराईल तथा हरेराम यादव, विद्यार्थी संयोजकमा हिमान्सु साह, महिला संयोजकमा प्रमिला यादव र सहसंयोजकमा ममता कुमारी दास रहेका छन् ।
मधेसी संयोजकमा बुधराम मंडल, सहसंयोजकमा रमेश यादव, मुस्लिम संयाोजकमा मो. हदिस, ओविसि संयोजकमा विरेन्द्र देव, मजदुर संयोजकमा रामचन्द्र यादव, सहसंयोजकमा संजय साह, वुद्धिजिवि संयोजकमा दिनानाथ यादव, सहसंयोजकम रामसदर यादव, साँस्कृति संयोजकमा रामप्रसाद यादव, निर्माण व्यवसाय संयोजकमा विनोद कुुमार यादव, दलित संयोजकमा पशुपति मंडल, सहसंयोजक रामकुमार सदालाइ नगर कमिटी गठन गरी जिम्मेवारी दिने सर्वसम्मतिले निर्णय भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ