News Category 2078/01/12
“मास्क नलगाए एक सय जरिवाना, एक महिना कैद”

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सप्तरीमा मास्क खोइ ! अभियान आइतबारदेखी सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलले संयुक्त रुपमा सो अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत आइतबार सप्तरी सदरमुकाम राजविराज, रुपनी, बिरेन्द्र बजार, रुपनगरमा माक्स नलगाई हिड्ने सर्वसाधारण तथा सवारी चालकलाई माक्स वितरण गरिएको छ ।
माक्स नलगाई हिंड्ने संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने भन्दै सचेत गराइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिएका छन् ।
सोमबारदेखी यस अभियानलाई अझ कडाई गर्दै मस्क नलगाई हिड््नेलाई एक महिना जेल र एक सय रुपैयासम्म जरिवाना हुन सक्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ