News Category 2078/01/15
मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक यूवकको बुधबार ज्यान गएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका १ तेतरिया बस्ने १६ वर्षिय राजु सदाको मोबाइल चार्ज गर्ने क्रममा हातमा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ््लेका अनुसार देब्रे हातमा करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
मोबाइल चार्जमा लगाएर कुरा गर्ने तथा असावधानीपूवर्क मोबाइल चार्ज गर्दा यस्ता धेरै अप्रिय घटनाहरु हुन थालेको भन्दै यसतर्फ आवश्यक सकर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालयले सबैसँग अनुरोध समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ