News Category 2078/01/20
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
स्थानिय प्रशासनले सप्तरी जिल्लामा जोर बिजोर प्रणालीबाट यातायात संचालन गर्न गरेको निर्णयको उलंघन गरेका १ सय ७२ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ ।
जिल्लामा कोभिड १९ को संक्रमण बढ्दो अवस्थामा रहेको तथा बजारमा भिडभाड कम हुने उद्देश्यले लागु गरिएको सो निर्णयको उलंघन गर्ने १३ वटा चार पाङ्गग्रे र १ सय ५९ वटा मोटरसाइकललाई कारवाही स्वरुप एक सय रुँपैया जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सवारीसाधन चलाउदा जोर बिजोर प्रणाली लागु गरिएको हुँदा अति आवश्यक परि सवारी साधन चलाउदा सेनीटाईजर प्रयोग गरेर मात्र चलाउने भनि भएको निर्णयलाई उल्लंघन गरिएकोले जरिवाना गरिएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ