News Category 2078/01/22
कैद र जरिवाना फैसला भएर फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
कुटपिट अंगभंग तथा रहजनी मुद्दामा जिल्ला अदालत सप्तरीबाट कैद र जरिवाना फैसला भएको दिनबाटै फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं ६ बस्ने २९ वर्षिय दिपककुमार राम छन् ।
सप्तरीको साविक बिषहरिया गाविस वडा नं ३ हाल राजबिराज वडा नं १२ बस्ने ४० वर्षिय को अशोक कुमार यादवको जाहेरीले वादी कुटपिट अंगभंग तथा रहजनी चोरी समेत मुद्दामा जिल्ला अदालतले २०७५ माघ १७ गते २ बर्ष कैद र १ लाख १ सय रुपैंया जरिवाना गरेको थयिो ।
प्रहरी टोलीले रामलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराएर सजाय भुक्तानको लागी राजविराज कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ