News Category 2078/01/29
सेभ द सप्तरीद्वारा अस्पताललाई टेन्ट हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
कोभिड १९ को दोश्रो लहर अन्र्तगत कोरोना भाइरसबाट जोगिनको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताललाई दुई थान टेन्ट हस्तान्तरण गरिएको छ ।
सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा अस्पताललाई उक्त दुई थान टेन्ट हस्तान्तरण गरिएको हो ।
करिब दुई लाख ३२ हजार २ सय मुल्य बराबरको उक्त टेन्ट अस्पतालका प्रमुख रन्जीत कुमार झालाई सेभ द सप्तरीका स्वास्थ्य अधिकृत बिष्णुकान्त देवले टेन्ट हस्तान्तरण गरे ।
टेन्ट हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला, स्वासथ्य कार्यालय प्रमुख दुनियालाल यादव, सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव, बिद्या मण्डल र सुपरभाइजर रन्जना गुप्ता लगायतका उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ