News Category 2078/03/04
रगतको अभाव भइरहेका बेला सहिदको स्मृती दिवस रक्तदान गरि मनाइयो

दैनिक समाचारदाता
राजविराज, ४ असार ।
रगतको अभावमा उपचार सेवामा समस्या भइरहेका बेला नेकपा माओवादी केन्द्र सप्तरीले रक्तदान कार्यक्रमको आयोजना गरि सहिदको स्मृती दिवस मनाएको छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्तसंचार सेवा केन्द्रमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरि सहिद दशरथ ठाकुर, गोबिन्द चौधरी, इन्द्रदेव विश्वास, रमेश राम, कमलेश यादव, महेन्द्र यादव र बिजय झाको स्मृती दिवस मनाएको हो ।
सप्तरी निवासी उनी सबै जनयुद्धका क्रममा सहादत प्राप्त गरेका थिए । लामो समयदेखी लकडाउन जारि रहेका कारण जिल्लामा रगतको अभाव देखिन थालेपछि सहिदको स्मृती दिवस रक्तदान कार्यक्रमको आयोजना गरि मनाइएको नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश प्रसाद यादवले बताए ।
पूर्वसिचाई मन्त्री समेत रहेका यादवले आफूसहित तीन दर्जन बढी नेता, कार्यकर्ता तथा सर्वसाधारणले रक्तदान गरेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ