News Category 2078/03/20
एक महिलासहित दुई जना लागु औषधसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, २० असार ।
सशस्त्र प्रहरी बल बिओपी तिलाठीले भारतबाट नेपालतर्फ आउँदै गरेका एक महिलासहित दुई जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।
बिओपी तिलाठीका बरिष्ठ हवल्दार बिनोद कुमार यादवको कमाण्डमा गएको गस्ति टोलीले उदयपुरको त्रियुगा नगरपालिका ११ निवासी ३३ वर्षिय चोलाधर पोखरेल र सप्तरीको सुरङ्गा नगरपालिका ९ पिप्राह निवासी ३० वर्षिया रोमा बिकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आउँदै गर्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ मल्हनियामा शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुका साथबाट डाइलेक्स १० थान, नाइट्राजेपम ट्यावलेट २० पिस र स्पास्पोर भोनप्लस १ सय ४४ पिस बरामद भएको सशस्त्र प्रहरी बिओपी तिलाठीले जनाएको छ ।
यता पक्राउ परेका दुबैजनामाथी आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ