News Category 2078/03/23
बाढीले बगाएका यूवतीको शव फेला
दैनिक समाचारदाता
राजविराज, २२ असार ।
महुली खोलामा आएको बाढीले बगाउँदा एक यूवतीको ज्यान गएको छ ।
बाँसको तामा काट्न महुली जंगलतर्फ गएकी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ की २२ वर्षिया महाकुमारी साहको महुली खोलाको बाढीले बगाएर ज्यान गएको हो ।
जंगलबाट बाँसको तामा काटेर घर फर्किने क्रममा महाकुमारीलाई महुली खोलाले बगाएको तथा उनीसँगै रहेकी १६ वर्षिया बहिनी आसा भने पौडी खेलेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
बगाएर बेपत्ता बनाएको महाकुमारीको इलाका प्रहरी कार्यालय महुली र कंचनपुरको संयुक्त टोलीले खोजि गर्दै जाँदा साँझ ६ बजेतिर वेपत्ता भएको स्थानबाट करिब २ सय मिटर टाढा पश्चिम खोलाको दोभानमा मृत शरीर फेला परेको डिएसपी माधव प्रसाद काफ्लेले बताए ।
यता प्रहरीले अहिलेको अवस्थामा नदी, खोला, पोखरी, नहर, कुलो तलाउ आदि स्थानमा नजान समेत सबैसँग आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ