News Category 2078/03/29
प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा मैनवत्ति प्रज्जवलन
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको फैसलाप्रति सप्तरीमा स्वागत गर्दै मैनवति प्रज्जवलन गरेको छ ।
सोमवार राजबिराजस्थित गजेन्द्र चौकमा नेपाली काँग्रेस, जसपा (उपेन्द्र यादब समूह) र नेकपा प्रचनण्ड निकट दलले स्वागत गर्दै खुशी मनाएको हो
सो अवसरमा पुर्व मन्त्री उमेश यादबले अदालतको फैसलाले लिक बाहिर धकेलिएको संबिधानलाई ट्रयाकमा ल्याएको भन्दै स्वतन्त्र न्यायपालिका प्रतिको आस्था र बिश्वासलाई थप अभिबृद्वि गरेको बताए ।
उनले लोकतन्त्र र लोकतान्त्रिक संबिधानलाई रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानुनी ब्यवसायीहरू, संघसंस्था, नागरिक समाज र संचारकर्मिहरूलाई बधाई ज्ञापन गरे ।
उक्त मैनबति प्रज्जवलनमा काँग्रेस सप्तरीका सभापति दिनेश यादब, जसपा सप्तरी अध्यक्ष केदार यादब, राजबिराज नगरपालिका प्रमुख शम्भु यादब, बलान बिहुल गाउपालिका अध्यक्ष दयानन्द गोईत, नेकाँ युवा नेता घनानन्द यादब, ईर्साद अंसारी, जसपा युवा नेता लक्ष्मण यादब, राजबिराज वडा ७ का अध्यक्ष प्रेम कुमार यादब लगायत दर्जनो नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ