News Category 2078/04/01
क्षमता भन्दा तीन गुणा कैदीबन्दी
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
सप्तरी कारागार राजविराजमा क्षमता भन्दा तीन गुणा कैदीबन्दी भरिएपछि कारागारलाई व्यवस्थापन गर्न सास्तीसँगै कठिनाई भएको छ ।
एक सय २५ जना क्षमता भएको उक्त कारागारमा हाल १४ महिलासहित ३ सय ६८ जना कैदीबन्दी रहेको कारागारका जेलर सुमन कोइरालाले जानकारी दिएका छन् ।
राणाकालमै निर्माण भएको मुलुककै पूरानो मध्येका एक राजविराज कारागारको पूरानो घर जिर्ण हुनुका साथै क्षमता भन्दा धेरै कैदीबन्दी राख्नु पर्दा ब्यवस्थापनमा कठिनाई थपिदै गएको उनको भनाई छ ।
दुई साता भित्रै चार÷पाँच जनाले कैद भुक्तान गरि रिहा भए लगत्तै २५ जना थपिएको उनले जानकारी दिँदै हाल फरार प्रतिवादी पक्राउ गर्ने प्रहरीको अभियानले पनि कारागारमा कोचाकोच भएको बताए ।
कारागारमा सबैभन्दा बढी कर्तव्य ज्यान, लागुऔषध, चोरी, जबरजस्तीकरणी, ठगि र सार्वजनिक अपराधमा संलग्न भएकाहरु पूर्पक्ष तथा कैद सजाय भोगिरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ