News Category 2078/04/06
बाढीले पु¥याएको क्षतिको यकिन गरि राहतको व्यवस्था मिलाउन राज्यमन्त्री कर्णको माग
दैनिक समाचारदाता
राजविराज, ५ साउन ।
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्णले केही दिनदेखि भईरहेको अविरल वर्षाका कारण प्रदेश नं. २ का सप्तरीसहितका आठ वटै जिल्लाका नदीहरुमा आएको बाढीले पु¥याएको क्षतिको यकिन गरी आवश्यक उद्दार तथा राहतको व्यवस्था मिलाउन सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराएकी छिन् ।
राज्यमन्त्री कर्णले मंगलबार एक विज्ञप्तिमार्फत सो ध्यानाकर्षण गराउँदै ईस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर–ईद (इदुल जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि एंव सुस्वास्थ्य र दिर्घायुको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
सम्पूर्ण नेपालीलाई यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरुले एकता र सामुदायिक सदभाव कायम गर्दै एक आपसमा भाई चाराको सम्बन्ध स्थापित गर्दै आएको उनले उल्लेख गरेकी छिन् ।
विभिन्न धर्म भाषा, संस्कृतिका बीच एक अर्काका मौलिक संस्कृति र पर्वहरुको सम्मान गर्दे आएको जनाउँदै म्ुस्लिम समुदायले विशेष महत्वका साथ मनाउने यस पर्वले सबैलाई थप हौसला र उर्जा मिल्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।
वैश्विक कोरोना भाईरस फैलिन नदिन र संक्रमणबाट बच्न भौतिक दुरी कायम गरी आ–आफ्नै घरमा बसी यस पर्वलाई हर्साैउल्लासका साथ मनाउन आग्रह समेत गरेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
- 2082/02/07 झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
- 2082/02/07 फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ
- 2082/02/07 शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
- 2082/02/07 अनुगमन टोली आएपछी सुनचाँदी पसल एकाएक बन्द गरि पसलेहरु भागाभाग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ