News Category 2078/04/08
चक्काजाम गर्दै सडकमै धान रोपेर बिरोध
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित हुलाकी सडकमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार सडकमै धान रोपेर बिरोध जनाइएको छ ।
हुलाकी सडकको निर्माण कार्य कम्पनीले ढिलासुस्ती गरेकाले सुख्खायाममा धुलो तथा वर्षायाममा हिलोका कारण पैदल, साइकल यात्रु, मोटरसाइकल र टेम्पु लगायतका यात्रु र सवारीधनी समस्यामा परेपछि चक्काजाम गर्दै सडकमै धान रोपेर स्थानियवासी र सवारीचालकले बिरोध जनाएका हुन् ।
पत्थरगाढादेखी मुतनी नदीबीचको दर्जनौं ठाउँमा रहेको खाल्डाखुल्डीले पटक पटक दुर्घटना निम्त्याएको स्थानियवासीको भनाई छ ।
सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन चक्काजाम र सांकेतिक बिरोध स्वरुप सडकमै धान रोपेका बताउँदै उनीहरुले यसतर्फ स्थानिय प्रशासनले आवश्यक कदम उठाउनु पर्ने माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ