News Category 2078/04/11
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
राजविराज नगरपालिकास्थित भगवती मन्दिर छेउबाट तीन दिनअघि चोरी भएको एक मोटरसाइकल सोमबार नगर क्षेत्रबाटै बेवारिसे अवस्थामा बरामद भएको छ ।
चोरी भएको स.१प. ६५२८ नम्बरको मोटरसाइकल सोमबार दिउँसो राजविराज नगरपालिका ७ स्थित पत्रकार महासंघ जाने सडक किनारमा वेवारिसे अवस्थामा बरामद भएको हो ।
तीन दिनदेखी उक्त मोटरसाइकल सडक किनारमै राखिएको र कोही पनि लिन नआएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बरामद मोटरसाइकल तीन दिन अघि चोरी भएको भन्दै एकजना स्थानिय व्यक्ति सम्पर्कमा आएको तथा उनलाई आवश्यक कागजात र प्रमाण लिएर आउन जानकारी गराइएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ