News Category 2078/04/22
राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
नेपाल कम्युनिष्ट पार्टी माओेबादी केन्द्रले राजविराज नगरपालिकाको बिभिन्न वडामा कमिटी गठन गरेको छ ।
सो भेलाबाट राजविराज नगरपालिक वडा नं. ८ मा सीताराम लाल दासको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको छ । सो कमिटिको मो. ईस्लाम सचिव रहेका छन ।
त्यसै गरी कमिटिमा कविता ठाकुर, मिरा गुरुङ्ग, कृष्ण प्रसाद भटराइृ, सरिता भटराई, असियादेवी साह, सकलदेव यादव, पशुपति मण्डल, दिनेश गुरुङ्ग, सुरेन्द्र प्रसाद दास, अजित कुमार साह, ममता कुमारी दास, दुर्गादेवी झा, कालुमान श्रेष्ठ सदस्य रहेका छन ।
यस्तै सुगम्बर यादवको अध्यक्षतामा वडा नं. ९ मा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा सुरेन्द्र मेहता, सचिवमा सुरेन्द्र मण्डल, कोषाध्यक्षमा हरि नारायण यादव रहेका छन ।
सोही कमिटिमा भुपेन्द्र यादव, विजय यादव, भुपेनद्र यादव, मो. ईसराइल, मो. रोजीत, बिरेन्द्र यादव, विनोद यादव, कुशुमलाल यादव, रामकुमार यादव, उपेन्द्र यादव, रामदुलार सदा, पशुपति मण्डल, लखिराम नौनिया, रामकिसुन माली, रामगमन साहलगायत सदस्य रहेका छन ।
राजविराजस्थित कृष्ण मन्दिरमा सम्पन्न बैठकले जिल्ला कमिटी सदस्य रामगमन साहको अध्यक्षतामा तथा प्रदेश कमिटी सदस्य महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा प्रदेश कमिटी सदस्य छेदी रजक, जिल्ला सदस्य जय प्रकाश यादव, मेक बहाद्र तामाङ्ग, प्रदेश २ ख का अध्यक्ष तथा जिल्ला सदस्य मुकेश यादव, अखिलका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य जेपी यादव, युवाका जिल्ला ईन्र्चाज मधुसुदन यादव, युवाका जिल्ला अध्यक्ष भुपेन्द्र प्रसाद यादव जिल्ला सदस्य बैधनाथ यादव, प्रेस संगठन कार्यालय सदस्य देबराम यादव, प्रेस संगठनका दिनानाथ यादवसहितको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ